एडिलेडले गायो ‘गाउँ गाउँबाट उठ’

एडिलेड (अष्ट्रेलिया)। मञ्चमा कलाकारले प्रस्तुती दिइरहँदा हलभरिकै सबैजसो दर्शक उफ्रेर गाइरहेको विरलै देखिन्छ । त्यसमा पनि नेपालको गाउँघर जगाउनका निम्ति रचिएको ‘गाउँ गाउँबाट उठ’ गीत मंगलबार अष्ट्रेलियाको पाचौँ ठूलो सहर एडिलेडमा घन्किरहँदाको दृश्य थियो यो । त्यसैले त कन्सर्ट हेरेर फर्केपछि एडिलेडका रैथाने जो डेभिसले उनको फेसबुकमा तस्बिरहरु राख्दै टिप्पणी गरेका छन्, ‘माइ फस्ट नेपाली … Continue reading एडिलेडले गायो ‘गाउँ गाउँबाट उठ’